साउन ०६, २०८२, सोमबार

आज सुनको भाउ घट्यो


clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँ रहेको थियो ।

आज असली चाँदीको भाउ स्थिर रहँदै दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.