0
प्रतिक्रिया
पोखरा । पोखराबाट चितवनतर्फ जाँदै गरेको स्कर्पियो गाडी दुर्घटनामा परेको छ ।
बा२१च १३७३ नम्बरको स्कर्पियो तनहुँको आँवुखैरेनी गाउँपालिका वडा नं २ खानीखोला पुल नजिकै दुर्घटना भएको बताइएको छ ।
सुरक्षाकर्मी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Copyright © 2024 | All rights reserved.