0
प्रतिक्रिया
काठमाडौँ । भारतको दिल्लीमा भूकम्पको झट्का महसुस गरिएको थियो ।
भारतीय मिडियाहरुका अनुसार दिल्लीमा लगभग १० सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।
बिहीबार बिहान ९ बजेर १८ मिनेटमा आएको भूकम्पको तीव्रता ४दशमलव४ रेक्टर स्केल रहेको बताइएको छ ।
भुकम्पको झट्का हरियाणाको जिन्द र बहादुरगढ बाहेक, पश्चिमी उत्तर प्रदेश र राजस्थानका क्षेत्रमा पनि महसुस गरिएको बताइएको छ ।-एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.