असार २९, २०८२, आइतबार

बागलुङबाट दुई गर्भवतीको उद्धार


clock icon 5 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ । 

ढोरपाटन नगरपालिका वडा नं ८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका वडा नं ५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो । 

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको बताइएकाे छ । 

Copyright © 2024 | All rights reserved.