0
प्रतिक्रिया
पोखरा । सर्लाही करेन्ट लागेर शनिबार बिहान एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा विष्णु गाउँपालिका वडा नं ७, दुल्वाटोलका २६ वर्षीय कपलेश्वर राय छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर राय गम्भीर घाइते भएका थिए ।
रायको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.