साउन ०२, २०८२, बिहीबार

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


clock icon 16 hours, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतले भनेका छन्, ‘जनता समाजवादी पार्टी ( जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।’

Copyright © 2024 | All rights reserved.