0
प्रतिक्रिया
पाेखरा । झापामा गएराति स्कुटरकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ ।
मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ ० का ७७ वर्षीय देवबहादुर श्रेष्ठ छन् ।
मे७प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
स्कुटर चालकलाइ नियन्त्रणमा लिएर घटनाकाे अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
Copyright © 2024 | All rights reserved.