साउन ०६, २०८२, सोमबार

पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भयो : महासचिव पोखरेल


Advertisement Image
clock icon 3 days, 2 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी सुनिश्चित भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले पार्टीको विधि निर्माणको अन्योल अन्त्य भएको उल्लेख गर्दै लेखेका छन्, 'विधि निर्माणको अन्योल अन्त्य भएको छ, मिसन '८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ आवश्यक थियो, त्यो सुनिश्चित भएको छ।'

बिहीबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले दुइ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने  ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।

Copyright © 2024 | All rights reserved.