साउन ०६, २०८२, सोमबार

विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता


Advertisement Image
clock icon 3 days, 1 hour ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेकपा एमालेको राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेकी छन् ।

शुक्रबार बिहान भण्डारी र कोइरालाबीच छलफल भएको छ ।

भण्डारी निवासमा भएको भेटमा भण्डारीले आफु राजनीतिमा फर्किएको जानकारी गराएकी थिइन् भने वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको स्रोतले बताएको छ ।

यस अघि विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका कोइरालाले शुक्रबार भण्डारीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Copyright © 2024 | All rights reserved.