साउन ०५, २०८२, आइतबार

कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष उज्जवल रन्जित रास्वपामा प्रवेश


clock icon 3 hours, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष उज्जवल रन्जित रास्वपामा प्रवेश गरेका छन् ।

आइतबार पोखरामा एक कार्यक्रमबीच पूर्व शिक्षामन्त्री तथा रास्वपा सासंद शिशिर खनालको उपस्थितिमा रन्जित रास्वपा प्रवेश गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

रन्जितले नेपालमा देश, खेलकुद र युवाको बिकासको लागि रास्वपासँग रहेर काम गर्ने प्रतिवद्धता जनाएको झाले बताए ।

Copyright © 2024 | All rights reserved.