साउन ०७, २०८२, मंगलबार

भारतका उपराष्ट्रपति जगदीप धनखरले किन दिए राजीनामा ?


Advertisement Image
clock icon 12 hours, 41 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन् । 

धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

धनखरकाे १४औं उपराष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल अगस्ट १०, २०२७ मा समाप्त हुँदै थियो ।

पेशाले वकिल धनखर उपराष्ट्रपति निर्वाचित हुनुअघि पश्चिम बंगालका राज्यपाल थिए । 

Copyright © 2024 | All rights reserved.