0
प्रतिक्रिया
धनगढी । बाजुराको हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टमार्फत उद्धार गरिएको छ ।
बाजुराको क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।
घाईतेको उद्धार स्थानीय सडकबाट असम्भब भएपछि हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।
Copyright © 2024 | All rights reserved.