0
प्रतिक्रिया
पाेखरा । पर्वतमा तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्नेमा जलजला गाउँपालिका वडा ८ का २० वर्षीय समुन्द्र जिसी छन् ।
समुन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.