साउन १५, २०८२, बुधबार

बेनी-जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध


Advertisement Image
clock icon 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बेनी-जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध भएको छ ।

निरन्तर वर्षाका कारणले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

उक्त सडक सोमबार साँझदेखि नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । खोलाले सडक नै बगाएको छ । 

मंगलबार बिहान करिब ८ बजे सम्बन्धित निकायसँग समन्वय गरी बाटो मर्मत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

Copyright © 2024 | All rights reserved.