भदौ ०४, २०८२, बुधबार

बागलुङस्थित पहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध


Advertisement Image
clock icon 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागलुङस्थित पहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  

गएराति बागलुङको काठेखोला गाउँपालिका वडा नं ६ ताराखसेस्थित मध्यपहाडी लोक मार्गमा सडकभन्दा माथिबाट रुख र लेदो माटोसहितको पहिरो खसी सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरीले सडक खुलाउन सरोकारवालासँग समन्वय गरिरहेको जनाएको छ । पहिराे निकै ठूलाे रहेकाले पन्छाउन समय लाग्ने प्रहरीकाे भनाइ छ । 

Copyright © 2024 | All rights reserved.