भदौ ०४, २०८२, बुधबार

बेनी-जोमसोम सडक पुनः अवरुद्ध


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बेनी-जोमसोम सडक पुनः अवरुद्ध भएको छ । 

शनिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-४ घोप्टेभिरस्थित बेनी-जोमसोम सडक खण्डमा माथिबाट पहिरो खसी बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक खुलाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त सडकखण्ड केही दिनदेखि लगातार अवरुद्ध हुँदै आएको छ । 

Copyright © 2024 | All rights reserved.