0
प्रतिक्रिया
पाेखरा । कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबारदेखि नै भएको झडप गएराति एक्कासि बढेपछि एक जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
हाल मृतकको पहिचान तत्काल खुलाइएको छैन भने घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अहिले सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कारागारको ए र बी ब्लकका कैदीबीच झडप भएको बताइएको छ ।
Copyright © 2024 | All rights reserved.