0
प्रतिक्रिया
पोखरा । पोखराबाट बुटवलतर्फ जाँदै गरेको इभी कार आज बिहान स्याङ्जामा दुर्घटनामा परेको छ ।
लुप्र०१-००१च नम्बरको कार वालिङ नगरपालिका वडा नं १३ बाँयाटारी र गाहाखोलाको बीचमा दुर्घटनामा परेको हो ।
कारमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ ।
Copyright © 2024 | All rights reserved.