भदौ ०४, २०८२, बुधबार

कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा [सूचनासहित]


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा यही साउन २७ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।

आदिवासी जनजाती गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ‘ट्होटे’ पर्वको अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । 

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आइतबारको निर्णयानुसार मंगलबार गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने गरी सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । 

यस्तो छ सूचना


 

Copyright © 2024 | All rights reserved.