असोज ०३, २०८२, शुक्रबार

स्याङ्जामा जीप दुर्घटना, घाइतेहरुलाई अस्पताल लगियाे


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्याङ्जामा जीप दुर्घटना भएको छ ।

आज दिउँसो करिब २ बजे गल्याङदेखि मिर्मी जाँदै गरेको लु१ज ३१७४ नम्बरको जीप फेदीमुनी दुर्घटना भएको हो । 

जीप सडकबाट करिब १५ मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारका लागि कालीगण्डकी अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ । 

Copyright © 2024 | All rights reserved.