असोज २८, २०८२, मंगलबार

आज कहाँ-कहाँ हाेला वर्षा ?


Advertisement Image
clock icon 4 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ।

यद्यपि, महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज रातिको समयमा भने देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

Copyright © 2024 | All rights reserved.