माघ ०३, २०८२, शुक्रबार

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समिति गठन


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनयन गरिएको छ । 

पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा पार्टी सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरेका छन् ।

सदस्यहरूमा शिवप्रसाद हुमागाईँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरेका छन् । 

Copyright © 2024 | All rights reserved.