माघ ०३, २०८२, शुक्रबार

कार्की सरकारमा थपिए चार मन्त्री, मन्त्रिपरिषद् १४ सदस्यीय पुग्यो


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं, २६ मंसिर । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आजमात्रै चार जना मन्त्रीहरु नियुक्त गरेकी थिईन् ।

उनीहरुको अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ–ग्रहण गरेका हुन् ।

आज नियुक्त हुनेमा राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नाम छन् ।

नियुक्त भएका मन्त्रीहरुमा भण्डारीलाई श्रम मन्त्रालय, श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन तथा वातावरण र ईङ्नामलाई भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

Copyright © 2024 | All rights reserved.