0
प्रतिक्रिया
पोखरा । सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था लि पोखरा-२६ को अध्यक्षमा ठाकुरप्रसाद रानाभाट चयन भएका छन् ।
सहकारीको १७औं बार्षिक साधारण तथा छैटौं अधिबेशनले रानाभाटलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा चिनिया थापा, सचिवमा मिरा सिग्देल, कोषाध्यक्षमा कृष्णहरि ढुङ्गाना छन् ।
यस्तै कार्यसमिति सदस्यमा पुरुषोत्तम ढुंगाना, गोमा पतानी बञ्जरा, बिमल अधिकारी, सीतादेबी ढुङ्गाना, कमलबहादुर रानाभाट छन् ।
संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजकमा सन्दिप ढुङ्गाना, सस्यमा सञ्जिब गौतम र महेन्द्र ढुङ्गाना छन् ।
Copyright © 2024 | All rights reserved.