फागुन १८, २०८२, सोमबार

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन् ।

उनले एक हजार छ सय ६२ मत प्राप्त गरेको बताइएको छ ।

निर्वाचनमा कुल दुई हजार दुई सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार दुई सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए।

३६ जना प्रतिनिधि भने मतदान प्रक्रियामा अनुपस्थित रहे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको एमालेमा याे तेस्रो कार्यकाल हो ।

Copyright © 2024 | All rights reserved.