0
प्रतिक्रिया
दार्चुला । दार्चुलामा शनिबार साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ७ बोहरीगाउँ केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
छिल्लो समय पश्चिम क्षेत्रमा बेला-बेला भूकम्प गइरहको छ ।
शनिबारको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.