माघ ०३, २०८२, शुक्रबार

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला निर्वाचित


Advertisement Image
clock icon 2 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला निर्वाचित भएका छन् ।

संघको शनिबार सम्पन्न १४औँ साधारणसभा एवं पाँचौँ अधिवेशनले बास्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

बास्तोला पोखरा उद्योग वाणिज्य संघमा उपाध्यक्ष छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल र द्वितीय उपाध्यक्ष पदम श्रेष्ठ, महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी (नारायण) र सहकोषाध्यक्षमा मनोज बास्तोला निर्वाचित भए ।

संघको कार्यसमिति सदस्यमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ निर्वाचित भए ।

Copyright © 2024 | All rights reserved.