0
प्रतिक्रिया
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।
Copyright © 2024 | All rights reserved.