फागुन २०, २०८२, बुधबार

बालेनद्वारा मेयर पदबाट राजीनामा


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले पदबाट राजीनामा दिएका छन्।

उनले उपमेयर सुनीता डंगोललाई राजीनामा बुझाएका हुन्।

बालेन २०७९ को वैशाखमा भएकाे स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थए ।

यसैबीच, मेयर साहले राजीनामा दिएपछि उपमेयर सुनीता डंगोलले कार्यबाहक मेयरको जिम्मेवारी पाएकी छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मेयरको पद रिक्त भएपछि उपमेयरले स्वतः कार्यबाहकको जिम्मेवारी पाउने व्यवस्था छ।

Copyright © 2024 | All rights reserved.