माघ ३०, २०८२, बिहीबार

बढ्यो सुन चाँदीको भाउ


Advertisement Image
clock icon 17 hours, 19 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय र चाँदीकाे ५० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अनुसार मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ ।

सुनकाे भाउ यसअघि मंगलबार तीन लाख पाँच हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्ता मंगलबार प्रतितोला पाँच हजार दुई सय ४० रुपैयाँमा खरिद बिक्री भएको असली चाँदीको भाउ बुधबार बढेर पाँच हजार दुई सय ९० रुपैयाँमा कायम भएको महास‌ंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.