चैत २०, २०८२, शुक्रबार

घट्यो सुनचाँदीको मूल्य


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य चार हजार आठ सय ६० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आइतबार चाँदीको मूल्य चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.