फागुन ०९, २०८२, शनिबार

आज पनि घट्यो सुनको भाउ


Advertisement Image
clock icon 3 days, 17 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेकाे छ भने चाँदीको बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सयले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य चार हजार आठ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य चार हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.