चैत २५, २०८२, बुधबार

घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा एक हजार पाँच सय र चाँदीको पाँच रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बुधबार छापावालाको भाउ प्रतितोला तीन लाख चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

मंगलबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँमा रहेको थियो ।

यता, मंगलबार प्रतितोला चार हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.