फागुन १८, २०८२, सोमबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 year, 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा।  आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुइ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक हजार दुइ सयले घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ मा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।

Copyright © 2024 | All rights reserved.