0
प्रतिक्रिया
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित भएका छन् ।
संस्थाको सातौँ अधिवेशनले गैरेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा सन्तोष शाही, सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्रीका छन् ।
यस्तै कार्यसमिति सदस्यमा डम्बरबहादुर जिसी, विक्रमबहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल छन् ।
Copyright © 2024 | All rights reserved.