0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ ।
मूल्य घट्सँगै आज सुनको भाउ एक लाख ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज असली चाँदीको मूल्य ४० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदीको भाउ एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी एक हजार आठ सउ ६० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2024 | All rights reserved.