बैशाख ०४, २०८२, बिहीबार

सुनको भाउ आज पनि स्थिर


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । जसअनुसार सुनको मूल्य तोलाको एक लाख ६२ हजार आठ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बिहीबार तोलामा एक लाख ६० हजार पाँच सय कायम भएको छापावाल सुनको मूल्य शुक्रबार एकलाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको थियो । यस्तै शनिबार, आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । आइतबार तोलामा एक हजार नौ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको हो ।

Copyright © 2024 | All rights reserved.