बैशाख ०४, २०८२, बिहीबार

सुनको मूल्य आज पनि बढ्यो


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा रु ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ । 

सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार  १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।
 

Copyright © 2024 | All rights reserved.