बैशाख २६, २०८२, शुक्रबार

आज पनि बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ थियो ।

यता आज असली चाँदीको भाउसमेत तोलामा १० रुपैयाँ बढेको छ ।

आज चाँदी तोलाको एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ थियो ।

Copyright © 2024 | All rights reserved.