बैशाख ०४, २०८२, बिहीबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज सुनको भाउ प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुनको भाउ तोलाको एक लाख ७१ हजार रुपैयाँ थियो ।

यता, असली चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.