बैशाख ०४, २०८२, बिहीबार

आज सुनचाँदीको भाउ स्थिर


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज असली चाँदीको मूल्य एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.