0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापालाला सुनको भाउ तोलामा एक लाख ६९ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार प्रतितोला एक लाख ६८ हजार एक रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, असली चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा एक हजार नौ १५ रुपैयाँ कायम भएको चाँदी आज बढेर तोलामा एक हजार नौ सय ४० रुपैयाँ पुगेको छ ।
Copyright © 2024 | All rights reserved.