0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा एक लाख ७० हजार चार सय रुपैयाँ रहेको थियो ।
यस्ता आज असली चाँदीको भाउ पनि घटेको छ ।
सोमबार तोलामा एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा एक हजार हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.