बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज बुधबार सुन र चाँदीको भाउ बढेको छ ।

आज छापावाला सुनको भाउ तोलामा छ सय र असली चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँ थियो ।

यता, आज चाँदीको भाउ दुई हजार रुपैयाँ कायम भएको छ । चाँदी मंगलबार तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

 

Copyright © 2024 | All rights reserved.