बैशाख ०४, २०८२, बिहीबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

मूल्य घटेसँगै छापावाला सुनको भाउ आज प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ गत शुक्रबार प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यता आज चाँदीको बजार भाउ प्रतितोला दुई हजार ४५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.