बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुन-चाँदीको भाउ


Advertisement Image
clock icon 4 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा एक हजार एक सय र चाँदी १० रुपैयाँ बढेको छ ।

मूय बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमबार तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.