बैशाख ०४, २०८२, बिहीबार

आज सुनचाँदीको भाउ बढ्याे


Advertisement Image
clock icon 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ मंगलबार एक लाख ७३ हजार तीन सय रुपैयाँ रहेको थियो ।

यता आज असली चाँदीको भाउ बढेसँगै तोलाको एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ तोलाको एक हजार नौ सय ८० रुपैयाँ रहेको थियो ।

Copyright © 2024 | All rights reserved.