0
प्रतिक्रिया
पोखरा । गैर सरकारी संस्था (गैसस) महासंघ कास्कीको अध्यक्षमा ईन्दिरा पौडेल निर्वाचित भएका छन् ।
संस्थाको २४औँ वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
निवर्तमान अध्यक्षमा बुद्धिबहादुर थापा, उपाध्यक्षमा सरोजनारायण बराल, सचिव केशु भुजेल, सहसचिवमा शिव शर्मा चापागाईं र कोषाध्यक्षमा विष्णुप्रसाद बराल छन् ।
कार्यसमिति सदस्यमा विना पुन, डिल्लीराम गिरी, मीना लिगल, योगराज पौडेल, बोबिन नेपाली, विमला केसी, कृष्णमाया गुरुङ, सावित्री भट्टराई, सुरेन्द्र परियार, रजनी थकाली र प्रकाश गिरी छन् ।
Copyright © 2024 | All rights reserved.