जेठ ११, २०८२, शनिबार

रघुजी पन्त बने शिक्षामन्त्री


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।

सरकारको सिफारिसमा पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीको जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सोमबार मात्रै शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।

उनको राजीनामाको दुई दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा मन्त्री बनाएका हुन् ।

पन्त एमालेका समानुपातिक सांसद हुन् ।

 
 

Copyright © 2024 | All rights reserved.