जेठ ११, २०८२, शनिबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको भाउ घटेको छ ।

सुन प्रतितोला एक हजार ४०० रुपैयाँले घटेर तोलाको १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार ९७० मा कारोबार भएको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.